डा. केसीको अैले सम्मकै कडा आlक्रोश, अब नेपालीहरु कlटा कlट गर्ने आइसक्यो surendra kc latest interview

This Video is for educational purpose and for reference.
abce Khabar Nepal

“the creator of the video has no intention to harm anyone and is not guided by any source.”

a – accountability
b – balance
c – credibility
e- ethics
in an association with Taradevi Media Group Private Limited.
A registered channel of Nepal.
9847961790(for interview and interview related questions)

https://www.youtubepp.com/watch?v=QTsxTlmK-Ik

Newsletter

Enter your email address to subscribe to this site and receive notifications of new posts by email.

42 Comments

  1. दाहाल÷नेपाल÷खनाल÷ अब कुनै दिन कट्टु नलगाई बाटोबाटै हिड्छन् है अनि के हु_छ

  2. Dr.sab yo dhai dhai barsako pradhanmantri line nirnaya prachandale xadnu nai aajako samasyako mulkaran ho vanera dherai vannuvo aba kina xade ta prachandale yo kurako bastabikta bahira lyaunu paryo.

  3. सुरेन्द्र Kc र मुकुन्द घीमिरे मुकुन्दे तराजुमा लाउँदा कोहि घटि बाडि छैनन

  4. ! ! गम्भीर आशङ्का!!
    नेपालका सबैजसाे प्रमुख नेताले आफू सत्तामा पुग्न र सत्ता जाेगाउन पटकपटक अक्षम्य राष्ट्रघात गर्दै आएका छन्।यस बारेमा "देवासुर संग्राम"शीर्षककाे मेरो आलेखमा स्पष्ट पारिएको छ।
    अहिले प्रम ओलीबाट संविधानकाे सर्वथा विरुद्ध मध्यावधि चुनावकाे घाेषणा गरिएको छ।
    नेकपाका बहुसंख्यक केन्द्रीय सदस्यहरु प्रम ओलीको विपक्षमा रहेकोले बहुसंख्यक उक्त सदस्यहरुलाई आफ्नो पक्षमा तान्न नसकेमा सर्वोच्च अदालतबाट आफ्नो विपक्षमा फैसला आउन सक्ने प्रबल सम्भावना देखेर ओलीजीले फेरि पनि आफूलाई कट्टर राष्ट्रवादी देखाउन नयाँ नाटक मञ्चन गरेकाे हुनसक्छ ।त्यो हो -संसारमा कुख्यात, तर इन्डियामा भने प्रख्यात टीभी =जी न्यूजकाे शाखामा ओलीले ११ जनवरीमा दिएको अन्तर्वार्ता।
    तत्काल नेकपाकाे केन्द्रीय समितिमा आफ्नो बहुमत पुर्‍याउन तथा राजावादी जतिकाे पनि समर्थन जुटाई आफ्नो पक्षमा जनलहर ल्याएर त्यसकै बलमा आगामी चुनावमा आफ्नो पक्षमा बहुमत ल्याउन उनले यो गज्जबकाे नाटक मञ्चन गरेकाे भन्ने धेरै बुद्धिजीवीकाे ठम्याइ छ।
    कथञ्चित् उनको यो कथन हार्दिक उद्गार नै हो भने इन्डियाकाे असह्य पेलाइबाट क्षुभ्ध भएर उनी पुनः चीनतिर ढल्किएकाे र त्यसबाट अमेरिका र इन्डिया उनीबाट टाढिएकाे पनि हुनसक्छ।यदि त्यस्तै हो भने यथाशीघ्र संसद पुनःस्थापन हुनेछ र उनी सत्ताबाट बाहिरिने छन् ।त्यस अवस्थामा देशभक्त हरेक नेपालीले मन वचन र कर्मले ओलीको समर्थन गर्नुपर्नेछ। यदि यो नाटक मञ्चन मात्रै हो भने त्यो उसकै गाेप्य याेजना अनुसार गरिएको हो।यसरी जनतालाई झुक्याएर विपक्षका समर्थक भ्रष्टाचारी जतिमाथि कडा कारबाही चलाई आफ्नो पक्षमा जनलहर ल्याएर ठूलो बहुमत प्राप्त गरी नेपाललाई भूटान जस्तै इन्डियाकै उपनिवेश बनाउने यो कुटिल षड्यन्त्र पनि हुनसक्छ।उनको धूर्ततामय अतीत र वर्तमान ,अनि उनको स्वभाव विचित्रको देखिन्छ। -जस्तै
    १-संसदीय समिति र व्यापक जनदबाबबाट मात्रै प्रमबाट नेपालकाे पूर्ण नक्शा पास गराइएकाे।
    २-पहिले नेकपा भित्रकै संघर्षले सरकार ढल्नै लाग्दा ओलीले Rawकै खटनमा त्यो षड्यन्त्र भएको दाबी गरेर सत्ता जाेगाएका।
    ३- Rsw काे प्रमुखलाई उनैले बाेलाएका!
    ४- नयाँ नक्शावाला पुस्तक बजारमा ल्याउन Rsw कै निर्देशनमा राेकेका।
    ५-प्रम ओलीबाट दिइएकाे दशैंकाे शुभकामना पत्रमा नेपालकाे पुरानै नक्शा राखिएकाे।
    ६- महारथी सम्मानमा नेपालकाे अहिलेकाे नक्शा नराखिएकाे!
    ७- नेपालविरोधी इन्डियाका प्रधान सेनापतिलाई महारथी पदवी दिइएको !
    ८- उनको यात्राकाे सम्भावित ठूलो विरोधलाई राेकेर सरकारले India कै दलाली गरेको।
    ९- संविधान विरुद्ध मध्यावधि चुनावकाे घाेषणाद्वारा सत्तापरिवर्तनका अनन्त शृङ्खला चलाउँदै देश र जनजनलाई रुवाईरहने षड्यन्त्र गरेको।
    १०- राज्यका सबै अङ्गमा सरकारकै नियन्त्रण रहेकोले न्याय र निष्पक्षताकाे आशा नरहेको।

    सर्वज्ञ नै रहेको भए पनि चरम असहिष्णु, अस्थिर दुस्साहसी सन्काहा चटके महाधूर्तकाे नेतृत्वमा त आफ्नो घर पनि चल्न सक्दैन,राष्ट्रकाे नेतृत्वकाे आशा त झन् कसरी गर्न सकिन्छ र?
    तर यदि साँच्चै हृदय -परिवर्तन भएर उक्त व्यक्ति अर्काे वाल्मीकि बनेकै हो भने त क्रमशः सबैले पत्याउने छन्, सम्मान गर्नेछन्। अतः हरेक नेपालीले यस सम्बन्धी भावी घटनाहरुलाई गम्भीरता पूर्वक अवलोकन गरेर मात्र निर्णय गर्नुपर्नेछ।
    !सबैलाई चेतना भया!

  5. अब देशको माटो सुहाउदो पार्टी जन्माएर सुन्दर देशको परिकल्पना गर्न डा, केसी को नेतॄत्वको आवस्यकता भयो

  6. धन्यवाद डा के शी सर र पत्रकार जी लाई पनि धन्यवाद ।अति नै चित्तबुझ्दो अन्तर्वार्ता ।अब जनताले बुझ्नै पर्छ।यीन लाई अब जनता तह लगाउनु अति आवस्यक छ।

  7. टुरिष्ट गाइड पनि पत्रकार पनि?? जुन वाक्यको पछाडिबाट प्रश्न चिन्ह लगाएपनि तिमीहरू त्यसलाई प्रश्न र आफुलाई पत्रकार भएकाे ठान्छौ ??

  8. Thanks for great logic…
    that´s why these words were build 25 years ago, but I really like my own words, my words may seem bitter to you right now, but one day everyone will be on my side, but I can't say it's happening right now, but in any time will definitely get it, and that time is coming  to a close, wait for that time, and all the miserable creatures in the universe will be saved. Since this tragic scene is seen in the creatures, I have been demanding inanimate peace with the God of Nature, because "Nature" is a combination of both inanimate and living.
    That´s why No heat, No cold, God and Giant, No error and punishment…
    There is only one victory in the universe, a victory that does not hurt the minds of the opposition, that victory is called, inanimate peace, "Nature" is a combination of both inanimate and living beings, in living beings are found to have two power elements, God and Giant, and sometimes inanimate elements become God and Giant for living elements, but living things is the key element of the worst, most corrupt, worthless, and unsettling things in the world, therefore lifeless peace is a real peace and heaven, In the living, God and Giant are found, but in the inanimate they do not have both, but to both God and Giant need the inanimate element, but to inanimate element does not need both God and the Giant…That´s why No heat, No cold, God and Giant, error and punishment, That is a real peace and equality, and real end, truth and Universe, because end is a Universe, Universe is a end.Time is a great in the Universe, but time is a creation and end, the end is a universe, universe is a end, which eat to both heat and cold, God and demons, but nothing can be created and will not end without time, thanks for the time, wait for the time!
    Modern God´s Light
    M´science 
    http://mainlightgravity.blogspot.com/?m=
    ©opyright and reserved

  9. जतिसुकै तर्क विश्लेषण गरे पनि सबै उस्तै हुन् । काला पानी, लिपुलेख र लिम्पियाधुरा दाबी जारी छ,फेरि सगरमाथा समेत दाबी गर्‍यो। खोइ सम्बन्धित निकायले कार्य गरेको?

  10. UK ले यहि बर्षा ३०,००० कामदार कृषी क्षेत्रमा मागेको छ , थप जान कारी को लागि यहाँ क्लिक गर्नु होला .. #Bonotgtm🙏

  11. चिनी पनि धेरै भए पछि गुलियो होइन तितो हुन्छ । तेस्तै हुदैछ तपाईंको कुरा पनि आजभोलि चही

Leave a Reply